कोशी प्रदेश सरकार परिवर्तन नजिक,  केन्द्रीय तहबाटै कसरत सुरु

विराटनगर / कोशी प्रदेश सरकार परिवर्तनका लागि गठबन्धनको केन्द्रीय तहबाटै कसरत सुरु भएको छ। एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा रहेको सरकार ढालेर गठबन्धनको नयाँ सरकार गठनका लागि केन्द्रीय तहबाटै पहल सुरु भएको हो। यसका लागि कोशी प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय नेताहरूले शीर्ष नेताहरूले भेटेर पहल गरिदिन आग्रह गरेका … Continue reading कोशी प्रदेश सरकार परिवर्तन नजिक,  केन्द्रीय तहबाटै कसरत सुरु